हरेक वर्षको जुलाई महिनामा फिनल्यान्डमा
श्रीमती बोकेर दौडने प्रतिस्पर्धा हुन्छ । यस्तो प्रतियोगितामा पुरुषले
आफ्नी श्रीमतीलाई पाखुरामा बोकेर दौडन्छन् । यो प्रतियोगितामा सुख्खा जमिन र
पानी दुवै ठाउँमा दौडनुपर्छ ।
सबैभन्दा रमाइलो कुरा जित्नेले ती
महिलाको तौल बराबरको बियर उपहार प्राप्त गर्छन् । यसबाहेक विजेतालाई मोबाइल
र अन्य उपहारहरू पनि प्रदान गरिन्छ । अहिले फिनल्यान्डको सिको गर्दै
अमेरिका, हङकङ तथा भारतमा पनि यस्तै प्रतियोगिता आयोजित गर्न थालिएको छ
No comments:
Post a Comment