
यो ठाउमा आएपछि mobileकिन्नै पर्छ भनेर भित्र लगेर कुटपिट गरि पैसा नि लगे साथै मलेसियामा बस्ने साथीहरु यो कोत्रया को mydin भित्रको mobile पसल वरिपरि नजानू होला पिडितको।नाम dinesh nepali पिडित को घर भोजपुर हो उहाँ काम गर्ने company सेलाङगर भनिच्रर company हो।
हामीलाई जानकारी उहाको साथी दिपक कार्की ले जानकारी दिनु भएको छ!!!
No comments:
Post a Comment