लसुन खानुका फाइदा फाइदै

–    पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ ।
–    लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु¥याउँछ ।
–    सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।
–    लसुनले आन्द्रा सफा राख्न मद्दत पु¥याउँछ ।
–    डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।

No comments:

Post a Comment