यौनसम्पर्क गर्ने बेला महिलाहरु किन बन्द गर्छन् आँखा ?

एजेन्सी । यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् । यसैक्रममा एउटा अर्काे अध्ययन पनि भएको छ कि यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन ? अध्ययन भन्छ- यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।

अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनको ध्यान आफ्नो पार्टनरमा जान्छ । जसका कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् । अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् । यद्यपी त्यो समयमा महिलाको ग्लैड(ग्रन्थी)बाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।

No comments:

Post a Comment