मलेसियामा आज फेरि ठूलो घटना घटेको छ

मलेसियामा आज फेरि ठूलो घटना घटेको छ जोहोर बारुको पानासोनिक कम्पनीमा काम गर्ने १९ जना अनुग्रह सेक्युरिटीका गार्डहरुमा ४ जनाको शिर र हातपाउ छेदन गरिएको छ भने बाकिलाइ होस्टेल भित्रनै मरणासन्न हुने गरि कुटपिट गरेको छ.घटना घट्नुको मुख्य कारणहरु सो कम्पनीमा ८ जना मलायु सेक्युरिटी छन् भने १९ जना नेपाली सेक्युरिटी गर्डहरु कार्यरत छन् सो कम्पनीमा बिगत ४ बर्ष देखि मलायुहरु मिलेर कम्पनीको महँगो महँगो सामानहरु चोरी गर्ने गर्दा रहेछन् यो थाहा पाए पछि नेपाली सेक्युरिटी हरुले कम्पनीको बोसलाइ जानकारी गराइ दिएछन् सो कुरालाई गोप्य राख्नको लागी उनीहरुले बोसलाइ आग्रह गरेका रहेछन् यो कुरो गोप्य थियो नेपाली गार्डहरुले रिपोर्ट गरेको कसैलाई पनि थाहा थिएन तर यहाँ त ठुलो धोका पो भएछ ती १९ जना मध्येकै एक जनाले ती मलायु गार्ड हरुलाइ गएर सो कुराको रिपोर्ट नेपाली हरुलेनै गरेको हो भनिदिए पछि ती मलायुहरु नेपालीहरुको होस्टेलमा छिरी यो घटना घटाएका थिए सो कुरा लगाउने मानिस यो तस्बिरमा देब्रे पट्टीको माथी भएको मानिस हो यसको नाम सालिक राम बिस्ट नेपालको ठेगाना बिराटनगर हो आफुले खनेको खाडलमा आफै पुरियो भने झै ठूलो भाग खाउला भनी कुरा लगाएको थियो आफै पनि मरणासन्न कुटाइमा पर्यो ती मलायु हरु फरार रहेका छन् व्यापक खोजी कार्य जारी रहेको जोहोर पुलिसहरुको भनाइ छ यसको लागि नेपाल सरकार नेपाल एमबीसिले कडा भन्दा कडा कदम उठाउनु पर्दछ..................कृपया यो समाचार पढी सके पछि जति सक्दो धेरै सेयर गर्नु होला ताकी यो कुरा छिटो सम्बन्धित निकाय समक्ष पुगोस् ..धन्यवाद

No comments:

Post a Comment