पूनम पाण्डे स्टाइल योगा, भिडियो इन्टरनेटमा भाइरल (भिडियो सहित)

प्राय विवादमा आइरहने बलिउड मोडल, एक्ट्रेस पूनम पाण्डे अहिले फेरि चर्चामा छन । यसपटकको चर्चा भने ‘विश्व योग दिवस’ को लागि तयार गरिएको उनको भिडियो जसमा उनले योगा गरेर सबैलाई आश्चर्य पारिदिएकी छन ।

उनले गरेको योगालाई उनले आफ्नै किसिमको नाम पनि दिएकी छन । उनी भन्छिन्, मैले कही सुनेको थिए…. योगाबाट नै होला …. उनको भिडियो इन्टरनेटमा भाइरल बनेको छ ।


No comments:

Post a Comment