यौन जिवनसँग जोडिएका केही कानून, जो विश्वासै लाग्दैन !

यौन जिवन भनेको एउटा यस्तो विषय हो जसका विषयमा कुरा गर्न जो कोही पनि हिच्किचाउँछ । पूर्वीय सभ्यताका देशहरुको समाजमा यौनको विषयमा खुल्ला बहस अलिक बर्जित नै छ । तर हाम्रोजस्तो देशमा मात्र होइन पश्चिमा देशहरुमा पनि ठाउँ हेरिकन यौनको विषयमा कतिपय कडा र अनौठा नियम कानून छन् ।
यौनको विषयमा विश्वका केही देशमा रोचक तथा कडा कानून छन् जो सुन्दैमा विश्वासै लाग्दैन ।
अमेरिकाको पश्चिमी प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको होलटाइम जागिर भन्नु नै पूरै राज्यमा घुम्नु र भर्जिन युवतीहरुकेा कौमार्य भंग गर्नु हो । यसमा उनीहरुलाई कानूनी छुट छ ।Capture

बेलायतको लण्डनमा पार्किङ गरिएको मोटरसाइकलमा सहवास गर्नु बर्जित छ । यसो गर्नु अपराधको सूचिमा राखिन्छ र जेल सजाय समेत हुन्छ ।



इण्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा शिर छेदन गरेर मृत्युदण्ड दिइने सम्मको कानून रहेको छ ।

बहराइनमा पुरुष डाक्टरहरुका लागि मेडिकल जाँचका बेला महिलाहरुको यौनांग हेर्न छुट छ तर सिधा आँखाले महिला यौनांग हेर्न भने पाइँदैन । डाक्टरहरुले ऐनामा मात्र महिलाको यौनांग हेरेर आवश्यक उपचार गर्न पाउँदछन् ।

लेबनानमा यदि कोही पुरुषले कुनै भाले जनावरसँग सेक्स गरेको पाइयो भने उसलाई मृत्युदण्डको सजाय हुनसक्छ । तर यदि जनावर पोथी रहेछ भने कुनै सजाय हुँदैन ।

अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सेक्स गर्नु कानूनी मान्यता प्राप्त छ । तर यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ ।



बोलिभियाको सान्टाक्रुजमा कोहीपनि पुरुषले एकै ठाउँमा एकैपटकमा आमा र छोरीसँग यौनसम्पर्क गर्नु कानूनी रुपमा अपराध मानिन्छ । तर छुट्टा छुट्टै ठाउँमा र फरक फरक समयमा आमा र छोरीसँग यौन सम्पर्क गर्न भने पाइन्छ ।

मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन गतिविधि गर्नमा प्रतिबन्ध रहेको छ ।
अमेरिकाको नेभादामा पत्नीको अलावा अरु कुनै महिलासँग विना कण्डम यौन सम्पर्क गर्नु कानूनी रुपमा अपराध हो ।

अमेरिकाको एरिजोनामा मुखमैथुन गैरकानूनी छ । यद्यपि यसको पालना भने हुन सक्दैन ।
कतिपय मध्यपूर्वका देशमा इस्लामिक कानून अनुसार भेडासँग सेक्स गर्ने मानिसलाई सजायको रुपमा भेँडाकै मासु खानुपर्छ ।-एजेन्सी

No comments:

Post a Comment