रहस्य थाहा पाएपछि तस्बिर खिचाउनेको भिड

समुन्द्रमाथी डाँडाको एक्लो ढुङ्गामा बसेर खिचिएको यो तस्बिर निकै भाइरल बनेको थियो। तल पुरै छयाङ्ग, हेर्दै सिरिङ्ग पार्ने यस्तो ठाउँमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा निकै सेयर भयो। ब्राजिलको समुन्द्री किनारामा खिचिएको यो तस्बिरमा थिए लुइस फर्नान्डो क्यान्डेला। तस्बिर खिच्दा क्यामेराको एङ्गल मिलाउन जान्नेकै तस्बिर उत्कृष्ट देखिन्छ, चाहेको देखाउने र नचाहेको लुकाउन सक्ने फोटोग्राफरको कला यो तस्बिरबाट झल्कन्छ। आखिरमा यो तस्बिरको रहस्य भने उजागर भएरै छोड्यो।





हेर्नुहोस् यो साहसिक मानिसका तस्बिर जो यस्तो ढुङ्गामा झुन्डियर तस्बिर खिचाउँदै छन्।

No comments:

Post a Comment