सन्नीको भिडियो हिट, २८ लाख भन्दा बढीले हेरे (भिडियो सहित)

एजेन्सी ।

पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनको एउटा गीत अहिले हिट बनेको छ । ‘सुपर गर्ल फ्रम चाइना’ बोलको गीतमा सन्नीले दिएको बोल्ड सिनले उनको भिडियो हिट भएको हो ।

अहिले सम्म यो भिडियो यू ट्यूवमा मात्र २८ लाख भन्दा बढीले हेरिसकेका छन् ।

हेर्नुस् भिडियो

No comments:

Post a Comment