नाङ्गो फोटो सार्वजनिक गरेकी तिर्सनाले के गरिन् यस्तो

अर्धनग्न तस्बिर सार्वजनिक गरेर चर्चामा आएकी मोडल तिर्सना बुढाथोकिले पछिल्लो समय राष्ट्रप्रेम झल्कने तस्बिर सार्वजनिक गरेकी छन् । उनले भारतको नाकाबन्दीको विरोधमा तस्बिरहरु सार्वजनिक गर्दै ‘नाङ्गा’ तस्बिर सार्वजनिक गर्ने मोडलको रुपममा चिन्नेलाई आफू राष्ट्रप्रेमि भएको समेत संकेत गर्न खोजेकी छन् । उनले नेपालीपन झल्कने तस्बिरहरु सार्वजनिक गर्दै भारतीय नाकाबन्दीविरुद्ध आफूलाई उभ्याएकी छन् ।




No comments:

Post a Comment