किन केटीहरुले यौन सम्पर्कको प्रस्ताब राख्न सक्दैनन् ? कारण यस्तो रहेछ जनिरखौ -

हाम्रो समाज अझै पनि पुरुषप्रधान छ । यहाँ केटीका भन्दा बढि केटाका निर्णयहरुलाई मान्य हुने गर्दछन् । त्यसकारण केटा र केटी मायामा परे भने आफ्नो मायाको प्रस्ताव राख्नसमेत केटीलाई धेरै गाह्रो भएको हुन्छ । यसो हुदाँ केटालाई केटीसँग उचित–अनुचित व्यबहार गर्न उत्प्रेरित गर्ने डर केटीहरुलाई हुन्छ । त्यसमाथि पनि यौनसम्पर्क भनेको त केटा र केटी शारीरिक रुपले संलग्न हुनुपर्ने प्रक्रिया हो । त्यसैले केटीले यौनसम्पर्कको प्रस्ताव राख्न प्राय सक्दैनन् । तर केटाले उचित उत्प्रेरणा दिएपछि मात्र केटीहरु उत्साहित भई यौनब्यबहार गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन सक्छन् । तर त्यो तथ्य पूर्णरुपमा सत्य चाँहि होईन । सधैँ र सबै केटीहरुको हकमा यो कुरा लागू नहुन पनि सक्छ । कुनै कुनै स्थानमा विभिन्न समय, परिस्थिती, उमेर, तथा समाजअनुसार केटीहरुले पनि यौनसम्पर्कके प्रस्ताव गरेको पाईन्छ । स्रोत : नेपाल परिवार नियोजन संघद्धारा प्रकाशित पुस्तक ।

No comments:

Post a Comment