मदिराले मातिएपछि यौनको बारेमा खुल्छन् केटीहरु

जुन महिला आफ्नो यौन जीवनबाट सन्तुष्ट हुँदैनन् उनीहरु आफ्नो यौन जीवनका कमीकमजोरी आफ्ना साथीहरुसँग बाँड्छन् ।साथै महिलाहरु यो कुरा पनि आपसमा बाँड्छन् कि उनीहरुलाई यौनमा कुन प्रकारको आनन्द आउँछ । अध्ययनकर्ताहरुका अनुसार महिलाहरु मदिरापान गरेपछि आफ्नो यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।एक अध्ययनका अनुसार मदिरा पिउनु स्वास्थ्यका लागि ठीक मानिँदैन ।

 तर, परिवर्तित समयका साथसाथ महिलाहरुपनि मदिरालाई आफ्नो प्रिय साथी मान्न थालिसकेका छन्। पार्टीहरुमा मदिरा पिउनुलाई आफ्नो स्टाटसको प्रतिक मान्न थालिसकेका छन् ।त्यसैले महिलाहरु पनि आफ्ना साथीहरुसँग जमेर मदिरापानको मजा लिने गर्दछन्। अध्ययनका अनुसार मदिरापानपछि महिलाहरु आफ्ना साथीहरुसँग यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।अध्ययनका अनुसार विवाहित महिलाहरुजब आफ्नासाथीहरुसँग डिनरमा जुट्छन् र थोरै मदिरापानको चुस्की लिएपछि आआफ्नो यौन जीवनका विषयमा विमर्श गर्न थाल्छन्।यौन जीवनका विषयमा छलफल गर्दै महिलाहरु यौन आनन्द लिने तरिकाका विषयमा पनि कुरा गर्न पछि पर्दैनन् ।

No comments:

Post a Comment