हजामकी श्रीमतीको परपुरुषसँग रसलिला, श्रीमानले रंगेहात भेट्टाए | भिडियो सहित

एउटा मधेशी परिवार छ । जहाँ एक श्रीमान र एक श्रीमती छन् । श्रीमानको अनामनगरमा सैलुन छ । उनले त्यसैको कमाईले ठुला-ठुला सपना साँचेका छन् । एकदिन उनको सपनामा तुषारापात आउँछ । हरेक एक टक्लुले सैलुनमा आएर कपाल काट्ने कुरा गर्छ । मानिसहरुको भिडभाड देख्नासाथ उ त्यहाँ जाने गरेको हुन्छ । एकछिनमा आउँछु भन्दै जाने र नफर्किने गरेको त्यो मानिसले आफ्नै श्रीमतीसँग आफ्नै कोठामा मोजमस्ती गर्ने बहानामा त्यसो गर्दैछ भन्ने बिचरालाई थाहा हुँदैन । एकदिन कैँची नलाग्ने भएपछी अर्को लिन कोठा पुग्दा आफ्नी श्रीमती त्यहि पुरुषसँग रासलिलामा रहेको पाउँछ । अनि के हुन्छ ? भिडियो हेर्नुहोस् –

No comments:

Post a Comment