अछाममा बाघ अातंक, सातामै ३० चाैपाया खायो


बैतडी-अछाममा एक हप्दादेखि बाघले आतङ्क मच्चाएको छ । बीरपथ गाविसमा एक हप्तामा २० वटा बाख्रा र १० गोरु बाघले मारिदिएको स्थानीयवासी देवेन्द्र साहीले बताए ।
   
उनले भने 'थुप्रै गोरू, बाख्रा घाइते बनाएको छ ।'पाचुल्ली सामुदायिक वनबाट आएको बाघले दैनिकजसो गोरु, बाख्रा मार्न थालेपछि स्थानीयवासी समेत त्रसित बनेका छन् । रासस

No comments:

Post a Comment