यस्तो बन्यो एक्स-मेन: एपोकालिप्सको ट्रेलर (भिडियो)

हलिउड फिल्म निर्माण कम्पनी ट्वान्टिथ् सेन्चुरी फक्सले आफ्नो सुपर हिरो फिल्म फ्रान्चाइज एक्स-मेन: एपोकालिप्सको ट्रेलर रिलिज गरेको छ। जेम्स म्याएभो, जेनिभर लरेन्स तथा माइकल फासबेन्डर को मुख्य अभिनय रहेको फिल्मलाई ब्रायन सिङ्गरले निर्देशन गरेका हुन्। फिल्म आगामी वर्षको मे २७ मा रिलिज हुनेछ।

No comments:

Post a Comment