टिमको सपोर्ट गर्न महिला पत्रकारहरुले कपडा खोलेपछि (भिडियो सहित)

काठमाडौं, कात्तिक १२ । आफुलाई मनपर्ने टिमको सर्पोट गर्न मानिसले अनेक हर्कत देखाउने गर्छन । तर अमेरिकामा केहि महिला पत्रकारले भने अचम्म लाग्ने काम गरेका छन् ।

अमेरिकामा भएको कोपा अमेरिका फुटबल खेलमा  दक्षिण अमेरिकी देश भेनेजुएलाको सपोर्ट गर्नका लागि महिला टिभी पत्रकारले आफ्ना सबै बस्त्र खोलेर प्रदर्शन गरेका छन् ।

उनीहरुले आफ्नो प्रदर्शनलाई टिमको सपोर्ट सँगै नग्नताको विषयमा व्याप्त अन्धविश्वास विरुद्ध गरिएको बताएका छन् ।

यो भिडियोलाई अहिलेसम्म लाखौंले हेरिसकेका छन् ।


No comments:

Post a Comment