अमेरिका जान लागेका १६ नेपाली ग्वाटेमालामा पक्राऊ

काठमाडौं, पुष ७ । अवैधरुपमा अमेरिका जान लागेका १६ जना नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् । अमेरिका जान ल्याटिन अमेरिकाको अवैध बाटो प्रयोग गरेर दलालहरुले लैजाँदै गरेको बेला बंगलादेशी नागरिकसँगै उनीहरु पक्राउ परेका हुन । १७ जना बंगलादेशी नागरिकहरु समेत नेपालीसँगै ग्वाटेमालबाट बाहिर लैजाँदै गरिएका थिए । यसअघि पनि मेक्सिकोबाट थुप्रै नेपाली पक्राउ परेका थिए ।

No comments:

Post a Comment