घोडासँग सेक्सगर्न हजारौ नागरिक पल्किएपछि स्विट्जरल्याण्डमा चिन्ता

विश्वकै सुन्दर,शान्त र समृद्ध देश स्विट्जरल्याण्डमा अहिले एउटा विषयले खुव चर्चा पाइरहेको छ । विषय हो स्विट्जरल्याण्डका घोडा र घोडासँग सेक्स गर्न पल्किएका हजारौं नागरिक ।
पशु अधिकारका क्षेत्रमा काम गरिरहेको एक संस्थाले हालै एक अध्ययन रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टका अनुसार घोडाहरु मानिसको हवशको शिकार भैरहेकोमा गम्भिर चिन्ता व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ प्रत्येक तीन दिनमा एक घोडामाथी बलात्कार भैरहेको छ । अहिले देशभर १८ हजार फार्ममा १ लाख १० हजार घोडाहरु छन् ।



ती मध्ये धेरैजसो फार्ममा घोडामाथी  मानिसले यौन शोषण गरिरहेका छन् । रिपोर्टमा उल्लेख गरिए अनुसार १० हजार भन्दा धेरै मानिस घोडासँग सेक्स गर्न पल्किएका छन् ।

गजबको कुरा त यो छ कि त्यसमध्ये सयौंको संख्यामा महिलापनि छन् ।

गएको वर्षमात्रै स्विट्जरल्याण्डमा १७०० बढी जनावरको यौन शोषणका मुद्दा दर्ता गरिएका थिए ।

No comments:

Post a Comment