महिनावारीको कति दिनमा यौनसम्पर्क गर्दा गर्भ रहन्छ ?

। प्रश्न महिनावारिको कति दिन पछिको यौन सम्पर्कमा गर्भ रहने भन्दा पनि गर्भ चाहेको हो कि हैन, भन्ने हो । यदि तपाईले गर्भ चहानु भएको छैन तर यौन सम्पर्क गर्दै हुनुहुन्छ भने कण्डमको सहि प्रयोग गरेर मात्रै यौन सम्पर्क गर्नुस् । अथवा परिवार नियोजनका अरु विधि र प्रक्रिया छन् त्यसका बारेमा बुझ्नुहोस् र सेवा लिनुहोस् । तपाई पहिला यौन सम्पर्क गर्ने अनि ला …अब के होला भनेर डराएर हुँदैन । यौन सम्पर्क भन्ने कुरा ख्याल ख्यालमा गर्ने कुरा पनि हैन ।

तपाईले आफ्नो यौन व्यवहार सुरक्षित , व्यवस्थित र मर्यादित बनाउन पहिला यौन व्यवहारका बारेमा कुरा बुझ्नुहोस् । यदि तपाईले यौनसम्पर्क गर्नुपुर्व प्रयाप्त जानकारी लिनुभयो । कण्डमको सहि प्रयोग गर्नुभयो भने धेरै कुरामा ढुक्क हुन्छ ।

No comments:

Post a Comment