लण्डन प्रहरीको खोजीमा रहेका कुख्यात लुटेरामा नेपाली पनि

पुस, काठमाडौं । लण्डनमा प्रहरीको खोजीमा रहेका कुख्यात लुटेराहरुको सूचीमा नेपली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको लुटेको सूचीमा नेपाली सुमन श्रेष्ठ पनि छन् ।
द गार्जियनका अनुसार २६ वर्षका सुमन लण्डनको होन्स्लोमा तीन लुटपाटको घटनामा संलग्न थिए । साथै सन् २०१० मा भएको दुई लुटपाट प्रयासमा पनि उनी संलग्न भएको प्रहरीले दाबी गरेको छ ।

No comments:

Post a Comment