सुदूरपश्चिम क्षेत्रमा ५.५ स्केलको भूकम्पको झटका

काठमाडौं, पुष ४ । सुदूरपश्चिम र कर्णाली अञ्चलका जिल्लाहरुका भूकम्पको झटका महशुस भएको छ ।
भूकम्प प्रविधि मापन केन्दका अनुसार शनिबार बिहान ४ बजे अछाम र बाजुराको सीमा क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
भूकम्प ५।५ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment