केराको साहारामा तिर्सनाको हट अवतार (फोटो फिचर)

काठमाडौं, पुस ।  सामाजिक सञ्जालमा छाउदै, विभिन्न उछृङलता देखाउँदै आएकी मोडेल तिर्सनाले फेरि अर्को हर्कत गरेकी छन् । कहिल्यै पनि चुपचाप नलागी चर्चा बटुल्न विभिन्न हर्कत गर्दै  आएकी तिर्सनाले यो पटक भने फेरि नौलो फण्डा अपनाएकी छन् ।

निकै नै सेक्सी मुद्रामा देखिएकी तिर्सनालाई अहिले भने केराको मोह जागेको तस्बिरले देखाएको छ । उनले केरा खाँदै गरेको फोटो सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेकी हुन् । यी मोडेलले विभिन्न उत्ताउला हर्कत मात्र गरिनन्, दशैमा दुर्गा बनिन् त तिहारमा लक्ष्मी । एकातर्फ भूकम्प पीडितलाई रातह बाडिन त अर्कोतर्फ देशभक्ति बन्दै शरीरभरी रंग पोत्न भ्याइन् ।










दुर्गा, लक्ष्मी त भगवानका अवतार भए यसरी उनी दुर्गा र लक्ष्मीको स्वरुपमा उत्रिदा न त उनका फ्यानले पत्याए न त उनी आफै सन्तुष्ट बनिन् । अन्ततः उनी केरा नै खान बाध्य भइन् र उनलाई केरा नै चाहिएको अवस्थामा पुगिन् ।  यी उत्ताउला र द्वअर्थ लाग्ने चित्रहरुलाई समाजले कसरी पचाउने हो ? यो भने उनलाई नै थाहा होला काठमाडौं, पुस ।  सामाजिक सञ्जालमा छाउदै, विभिन्न उछृङलता देखाउँदै आएकी मोडेल तिर्सनाले फेरि अर्को हर्कत गरेकी छन् । कहिल्यै पनि चुपचाप नलागी चर्चा बटुल्न विभिन्न हर्कत गर्दै  आएकी तिर्सनाले यो पटक भने फेरि नौलो फण्डा अपनाएकी छन् ।

निकै नै सेक्सी मुद्रामा देखिएकी तिर्सनालाई अहिले भने केराको मोह जागेको तस्बिरले देखाएको छ । उनले केरा खाँदै गरेको फोटो सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेकी हुन् । यी मोडेलले विभिन्न उत्ताउला हर्कत मात्र गरिनन्, दशैमा दुर्गा बनिन् त तिहारमा लक्ष्मी । एकातर्फ भूकम्प पीडितलाई रातह बाडिन त अर्कोतर्फ देशभक्ति बन्दै शरीरभरी रंग पोत्न भ्याइन् ।



दुर्गा, लक्ष्मी त भगवानका अवतार भए यसरी उनी दुर्गा र लक्ष्मीको स्वरुपमा उत्रिदा न त उनका फ्यानले पत्याए न त उनी आफै सन्तुष्ट बनिन् । अन्ततः उनी केरा नै खान बाध्य भइन् र उनलाई केरा नै चाहिएको अवस्थामा पुगिन् ।  यी उत्ताउला र द्वअर्थ लाग्ने चित्रहरुलाई समाजले कसरी पचाउने हो ? यो भने उनलाई नै थाहा होला

No comments:

Post a Comment