महिलाका दुई स्तन कहिल्यै बराबर हुँदैनन्, जानी राखौँ कारण

काठमाडौँ, १४ मंसिर । स्त्रीको सबैभन्दा आर्कषक अंग हो स्तन । चाहे त्यो महिलाका लागी होस् वा पुरुषका लागी । चा
यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् । तर युवती अवस्थामा देखिने भिन्नता धेरैलाई पत्तै हुँदैन । एजेन्सीको सहयोगमा
हे त्यो कुनै सौन्र्दय प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा अन्य समयमा युवतीको स्तन पहिलो रोजाई हुन्छ हेराईको । तर पनि हत्तपत्त यिनको आकार सुन्दरतामा मानिस हराउने हुनाले यसको साइज समान हुँदैन भन्ने धेरैलाई पत्तै हुँदैन । चिकित्सकका अनुसार पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन । दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ । जुन आकार आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ ।

No comments:

Post a Comment