नेपालका सुन्दर दृश्यहरु चिन्नु हुन्छ?










यो गाँउ हो भुकम्पले झड्का दिइएको गाँउ जुन कि गोरखाको घले गाँउ  हो
यहाँका कला सँस्कृति परम्परा भेष भुसा र यी मनै छुने दृश्य हेर्न
कसको मन रमाउँदैन होला
यहाँ स्वदेशी तथा विदेशी पर्यटकका घुँइचो छ अहिले
छुटाउनु भयो की ???
शेयर र लाइक गर्नु होला नेपाल र गाँउका  पर्यटन विकासका लागि

No comments:

Post a Comment