प्रमिला थापा

‘लिरिल फ्रेस फेस’को तेश्रो संकरण जितेपछि प्रमिला थापाको खुशीको सिमा छैन । उनी आफूलाई उत्कृष्ट ५ भित्र आउनु नै ठूलो कुरा हो भन्ने सोच्थिन् । तर, उपाधी जितेपछि त खुशीको सिमा एकाएक उचाइमा पुगेको उनको वुझाई छ ।

निणर्ायकहरुले दिएको टिप्स र अध्ययनले आफूलाई उपा

बच्चादेखि नै मोडलिङमा रुची राख्ने गरेकी प्रेमिलालाई कहिले ठूली भएर टेलिभिजन र चलचित्र पर्दामा देखिनु भन्ने लाग्थ्यो । टेलिभिजनमा हिरोइनको नृत्य हेरेर उनी पनि एकसाथ नै नृत्य गर्थिन् । ब्याचुलर लेभल सकिएपछि आफू यो क्षेत्रमा आउने प्रमिलाको भनाई छ ।


आफूले उपाधी नजितेको भएपनि आफ्नो आत्मविश्वासमा कमी नआउने दाबी यी सुन्दरीको छ । यसलाई अनुभवको रुपमा लिएर अगाडि बढ्ने कोशिश गर्छु भन्छिन्, प्रमिला ।

प्रमिलालाई सानैमा सबैले हिरोइन बन्छे भन्थे । उनलाई नायिका विपना थापा, निरुता सिंह नाचेको खुबै मन पथ्र्यो । अहिले भने प्रियंका कार्की र रेखा थापा उनलाई विशेष मन पर्छ


धी जिताएको उनको भनाई छ । घरमा आएर ऐना हेर्दै तयारी गरेको उनले सुनाइन् । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा रहेर कुरा गर्दै गर्दा प्रमिलाले भनिन्-‘सुन्दरता मात्र भएर यो उपाधी जितिदैन । व्यक्तित्व, मिहिनेतदेखि अध्ययनको खाँचो पर्छ ।’

No comments:

Post a Comment