केराको साहारामा तिर्सनाको हट अवतार (फोटो फिचर)

काठमाडौं, पुस ।  सामाजिक सञ्जालमा छाउदै, विभिन्न उछृङलता देखाउँदै आएकी मोडेल तिर्सनाले फेरि अर्को हर्कत गरेकी छन् । कहिल्यै पनि चुपचाप नलागी चर्चा बटुल्न विभिन्न हर्कत गर्दै  आएकी तिर्सनाले यो पटक भने फेरि नौलो फण्डा अपनाएकी छन् ।

निकै नै सेक्सी मुद्रामा देखिएकी तिर्सनालाई अहिले भने केराको मोह जागेको तस्बिरले देखाएको छ । उनले केरा खाँदै गरेको फोटो सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेकी हुन् । यी मोडेलले विभिन्न उत्ताउला हर्कत मात्र गरिनन्, दशैमा दुर्गा बनिन् त तिहारमा लक्ष्मी । एकातर्फ भूकम्प पीडितलाई रातह बाडिन त अर्कोतर्फ देशभक्ति बन्दै शरीरभरी रंग पोत्न भ्याइन् ।






सर्वाधिक कामुक महिला

सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेकौं उपाय अपनाउँदै आएका छन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१५ का १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ ।

सामाजिक सञ्जालका टप टेन हिट

२०१५ को अन्त्यसँगै अहिले वर्षभरि भएका घटनाक्रमको समीक्षा भैरहेको छ । फेसबुक, विङजस्ता सामाजिक सञ्जालले वर्षभरिका घटनाक्रमलाई विश्लेषण गरेर टप टेन हिट सामग्रीहरूको ट्रेडिङ  सार्वजनिक गर्ने क्रम जारी छ । सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले हालै २०१५ को समिक्षा रिपोर्ट सार्वजनिक गरेको छ, जसमा नेपालको भूकम्प पनि सर्वाधिक हिटको चौथो स्थानमा छ । अमेरिकाको सूचीमा पनि नेपालको भूकम्प १० औं स्थानमा छ ।